रास्वपा सांसद सन्तोष परियारको गाडीमा राजावादीले गरे आगजनी

राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार आन्दोलनमा होमिएको राजावादी समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आजगनी गरेका छन् ।

संसदको कामकारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरुले परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।

बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादीहरुले रोकेर गाडी जलाएको परियारले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *