प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले शुक्रबार राती ८ बजे बैठक बोलाइएको बतायो । राजावादीहरुको प्रदर्शन उग्रबनेपछि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

राजवादीहरुको प्रदर्शनमा आगजनी र तोडफोड भएपछि अहिले तीनकुने क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । यस्तै सो क्षेत्रमा नेपाली सेना खटाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *