काठमाडौँको तीनकुनेमा व्यक्तिको घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
शुक्रबार तिनकुनेमा प्रदर्शन गरिरहेका दुर्गा प्रसाई नेतृत्वको राजावादी समर्थकले व्यक्तिको घरमा आगो लगाइदिएका थिए ।
सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
प्रतिक्रिया