नेपाल–बङ्गलादेश व्यापार : आयात तीन अर्ब, निर्यात २७ करोड

चालु आर्थिक वर्षको आठ महिनामा बंगलादेशबाट रु. दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु. २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन् ।

प्रतिक्रिया