
हुम्ला केन्द्रबिन्दु भएर भुकम्पको धक्का


हुम्लाको कालिकालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार बेलुकी ७ बजेर ४४ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ दशमलव ५ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
प्रतिक्रिया