काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का गएको छ । बुधबार साँझ ६ बजेर २८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । चीन केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ चीनको टिंग्री काउन्टीआसपास केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *