
विपक्षी दलको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध गरेका हुन् ।
प्रतिक्रिया