
सम्पर्कविहीन १६ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन


आफूखुसी गैर हाजिर भएका १६ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले (आज) आइतबार एक सूचना जारी गर्दै सम्पर्कविहीन रहेका १६ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।
गैर हाजिर भएका प्रहरीहरूको नाम ठेगानासहित सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिनुका साथै सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने र कारबाही हुने नेपाल प्रहरीले जनाएको छ ।
- प्रतिपक्षीहरू आफू बच्न र सरकारलाई बदनाम गर्न लागे : प्रधानमन्त्री ओली
- १० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौं टेक्निकल स्कुल सुरु हुँदै
- न्यायिक सुधार गर्नैपर्ने भएको छ, कागजबिहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश
- भारतीय सेनाद्वारा बागडोग्रा आँखा शिविरमा २९ नेपाली नागरिकहरूको दृष्टि पुनर्स्थापित
प्रतिक्रिया