अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ६ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अछामको बाटुलसेन केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर