प्रहरी महानिरीक्षक नियुक्त गर्न सुरू भयाे मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठक सुरू भएको छ।
बैठकले नेपाल प्रहरीको महानिरीक्षक टुंगो लगाउने भएको छ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आजदेखि अवकासमा जाँदै छन्।

प्रतिक्रिया