प्रहरीका ५३ जना असई सईमा बढुवा तथा पदस्थापन

५३ जना प्रहरी सहायक निरीक्षक (असई)लाई नायव निरीक्षक (सई) मा बढुवा तथा पदस्थापन गरिएको छ ।

प्राविधिक प्रहरी समूह अन्तरगत विभिन्न उपसमूह तर्फका असईहरूलाई सईमा बढुवा गरी पदस्थापन गरिएको हो ।

सूची 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *