
नारायणहिटी दरबार अगाडि राजतन्त्र पक्षधरको प्रदर्शन


राजसंस्था पक्षधरहरूले नारायणहिटी दरबार अगाडि प्रदर्शन गरेका छन्।
समाखुसीबाट मोटरसाइकल र्यालीसहित उनीहरु नारायणहिटी दरबारअगाडि पुगेका हुन्।
प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्नसमेत चेतावनी दिएका छन्।
प्रतिक्रिया