कास्कीमा भूकम्पको धक्का

कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ४:११ बजे कास्की केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको साइमाराङ केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महसुस गरिएको छ ।

प्रतिक्रिया

One thought on “कास्कीमा भूकम्पको धक्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर