यस्तो छ कुलमानले उर्जा मन्त्रालयलाई बुझाएको स्पष्टीकरण (पूर्णपाठ)

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् ।

गत बिहीबार उर्जा मन्त्रालयले  सोधेको स्पष्टीकरण घिसिङले आइतबार बुझाएका हुन् ।

गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई तीन दिने स्पष्टीकरण सोध्न उर्जामन्त्रीलाई भनेको थियो । सोही अनुरुप बिहीबार उर्जा मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर