
विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरुले गरे स्वागत (फोटो फिचर)

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् ।आईतवार पोखरबाट एक हप्ताको भ्रमणपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएका हुन् ।विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरुले फूलमालाले स्वागत गरेका छन् ।
स्वागतका लागि विमानस्थल पुगेका समर्थकहरुले हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ लगायतका नारा लगाएर स्वागत गरेका छन् ।
पूर्वराजा शाहलाई स्वागतमा बाजागाजा र पुष्पहारसहित समर्थकहरु विमानस्थल पुगेर स्वागत गरेका छन् ।
प्रतिक्रिया