प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

लोक सेवा आयोगले प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

लोक सेवाले नेपाल प्रहरी तर्फको विज्ञापन नं ०१/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी निरीक्षक पदको लिखित नतिजा गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *