२२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेर एक लाख ६८ हजार १०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया