
सिन्धुपाल्चाेक भैरवकुण्ड केन्द्र बनाएर ६ दशमलव १ म्याग्निच्युडकाे भूकम्प

नेपालकाे सिन्धुपाल्चाेककाे भैरवकुण्ड केन्द्र बनाएर ६ दशमलव १ म्याग्निच्युडकाे भूकम्प गएकाे छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्पकाे शक्तिशाली धक्का महसुस गरिएकाे हाे ।
अन्तराष्ट्रिय संस्थाहरूका अनुसार देशभरसहित भारत र तिब्बतमा समेत धक्का महसुस गरिएकाे छ।
उपत्यकाबासी भूकम्पकाे धक्कापछि घरबाट बाहिर निस्केका छन् । भूकम्पले पारेकाे क्षतिकाे विवरण संकलन भइरहेकाे छ।
An Earthquake of local magnitude (ML) 6.1 occurred around Bhairab Kunda of Sindupalchok District at 02: 51 on 2081/11/16.
NEMRC/DMG
विकसित भइरहेकाे समाचार……
प्रतिक्रिया