७८ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो । सरुवा सूची भने बिहीबार मात्र सार्वजनिक भएको हो ।

सरुवा सूची अनुसार भर्खरै मात्रै उपसचिवबाट सहसचिवमा बढुवा भएका तथा खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवलाई जिम्मेवारी दिएको छ । सूची अनुसार विभिन्न दुई विभागका महानिर्देशक पनि हेरफे भएका छन् ।

सूची अनुसार सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेको संघीय मामिला तथा सामान्इ प्रशासन मन्त्रालयमा सरुवा भएको छ भने पशुसेवा विभागका महानिर्देशक महानिर्देशक उमेश दाहालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ ।

हेर्नुस् सरुवा सूची

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *