
अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप
नेपाललाई हराउँदै म्यानमारले जित्यो उपाधि

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपाललाई हराउँदै म्यानमारले उपाधि जितेको छ । उपाधिका लागि आज (बुधवार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा म्यानमारले खेलको दोस्रो हाफमा २-० गोलअन्तरले उपाधि जितेको हो ।
प्रतिक्रिया