सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

प्रतिक्रिया