कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा एकहजार रुपैयाँ घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ ।

विहीबार प्रतितोला १ लाख ७१ हजारमा खरिद बिक्री भएको सुन आज १ हजार रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला एक हजार ९९० मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर