अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा लेबनानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालका लागि सावित्री भण्डारी साम्बाले गोल गरिन् ।
पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
प्रतिक्रिया