
सुनको मूल्य तोलामा ७ सयले बढ्यो


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ६९ हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया