सुनको मूल्य तोलामा चार सयले बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

प्रतितोला चार सय रुपैयाँले बढेर आज प्रतितोला सुन एक लाख ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । पाँच रुपैयाँले बढेर आज प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर