
जुम्ला केन्द्रबिन्दु भएर फेरि भुकम्पको धक्का


जुम्लाको पटमारालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार दिउँसो ३ बजेर ३८ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ दशमलव १ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
त्यसैगरी आज मध्यान्न ११ बजेर ५६ मिनेट जादा जुम्लाकै उर्थु चौतारा केन्द्रबिन्दु बनाएर ३ दशमलव ८ म्याग्निच्युडको भुकम्प गएको थियो ।
प्रतिक्रिया