
ठमेलमा आगलागी, ६५ लाखको क्षति


सांकेतिक तस्बिर।
स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु. ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौँ महानगरपालिका-२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया