![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित](https://www.pardafas.com/wp-content/uploads/2025/01/akhil-1.jpg)
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित भएका छन् ।
अन्तिम मत गणनाअनुसार सापकोटा ७१ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।
सापकोटा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधरहरुको प्यानलका उम्मेदवार हुन् । तर औपचारिक घोषणा हुन बाँकी छ। क्रान्तिकारीको महासचिवमा पार्टीका उपमहासचिवमा जनार्दन शर्मा समूहका रोशन थापा १९१ मतान्तरले विजयी बनिसकेका छन् । अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया