एक करोड धरौटी रकम बुझाएपछि रिहा भए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले अदालतले मागेको एक करोड धरौटी बुझाएका छन् ।

प्रतिक्रिया