सहकारी ठगी प्रकरण : रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको थुनछेक बहस सुरु भएको हो ।

प्रतिक्रिया