
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजारमा कायम भएको थियो ।
प्रतिक्रिया