
११ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एघार सय रुपैयाँले बढेर १ लाख ५८ हजार एक रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कायम भएको थियो ।
प्रतिक्रिया