यस्ता छन् एमाले बैठकमा पारित १४ प्रस्ताव
२३ पुष २०८१ १७:१०
नेकपा एमालेले १४ समसामयिक प्रस्ताव पारित गरेको छ । आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गरेको हो ।
सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया