रग्बीका सिर्जना र रोहन उत्कृष्ट वर्ष खेलाडी

सिर्जना राई र रोहन डंगोल रग्बीका वर्ष खेलाडी घोषित भएका छन्।
नेपाल रग्बी संघको १२औ वार्षिक साधारणसभाले शनिबार उनीहरूलाई २०२४ को वर्ष खेलाडी घोषित गरेको हो।

प्रतिक्रिया