सेनाले निष्कृय पार्‍यो सुनसरीमा भेटिएको शंकास्पद बस्तु

नेपाली सेनाले सुनसरीमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय बनाएको छ ।

मंगलबार सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. ६ स्थित उपमहानगरपालिका कार्यालय अगाडिको पसल छेउमा फेला परेको शंकास्पद वस्तु सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *