
एमालेबाट निष्कासनपछि भिम रावल भने- ओलीको निरंकुश निर्णय


नेकपा एमालेका पुर्वउपाध्यक्ष भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीको संज्ञा दिएका छन्।
एमालेले साधारण सदस्यसमेतबाट निष्कासन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसको पार्टी सचिवालय बैठकले रावललाई अनुशासनको कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया