अपी हिमाल केन्द्रबिन्दु भएर भुकम्पको धक्का
९ पुष २०८१ २१:४५
दार्चुलाको अपी हिमाल केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राती ९ बजेर २५ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार भूकम्प ४ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।
प्रतिक्रिया