मनाङमा भूकम्पको धक्का

मनाङका नेस्याङलाई केन्द्र बिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीवार बिहान सात बजेर ३७ मिनेटमा मनाङ क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पबाट भएको क्षतिका विषयमा विवरण संकलन कार्य भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *