बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प

बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मंगलबार ५ बजेर ७ मिनेटमा बझाङको धामेना आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया