आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने, पार्टीको सुदृढीकरण, देशको समसामयिक राजनीति अवस्था लगायत विषयमा आजको बैठकले निर्णय गर्ने बताइएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार तत्काल कसैसँग पार्टी एकता नगर्ने निष्कर्ष यसअघिको बैठकले निकालेको छ । त्यसबारे पनि आज निर्णय हुनेछ ।

प्रतिक्रिया