
एनपिएलमा रोहित पौडेलको दोस्रो अर्धशतक


नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले दोस्रो अर्धशतक प्रहार गरेका छन् ।
उनले चितवन राइनोजविरुद्धको खेलमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका हुन् ।
उनले ४३ बल खेल्दै २ चौका र ३ छक्काको मदद्तमा ५० रन पूरा गरेका हुन् । यसअघि उनले पोखरा एभेन्जर्ससँग ९५ रनले हारेका थिए ।
प्रतिक्रिया