
चितवनविरुद्ध पहिला ब्याटिङ गर्दै लुम्बिनी


नेपाल प्रिमियर लिग (एनपिएल )को लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
प्रतिक्रिया