राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मंसिर १९ गते प्रोस्टेट सम्बन्धी शल्यक्रिया भएको थियो । उनी सोही दिन बिहान अस्पताल भर्ना भएका थिए ।

अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङले राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरेर शनिबार डिस्चार्ज भएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर