सरकारी वकिल कार्यालयमा रविको बयान जारी
१६ मंसिर २०८१ १२:३३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । शुक्रबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बाँकी बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।
प्रतिक्रिया