
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?


नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुन प्रतितोला ४ सय रुपैयाँले घटेर आज प्रतितोला १ लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
- आर्थिक शिथिलता पार लगाउन निजी क्षेत्रको मार्गचित्र मान्न सरकार तयार छः उद्योगमन्त्री
- दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता
- प्रतिपक्षीको आरोप- पानीजहाज तथा जल परिवहनसम्बन्धी ऐन निर्माणमा सत्तापक्षले अलमल्यायो
- शिक्षामन्त्रीको राजीनामापछि महेश बस्नेतले भने- उहाँको कार्य सम्पादनमा कमजोरी थियो
प्रतिक्रिया