बाँसझ्याङमा लुकाइएको सात क्विन्टल लसुन बरामद

झापाको मेचीनगर नगरपालिका–६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।

बाँसझ्याङमा लुकाएको तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गए राति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर