प्राइम सहकारी ठगीमा पक्राउ परेका श्रेष्ठ कारागार चलान

पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो ।

अदालतले ५० लाख धरौटी खुलाएकोमा उक्त रकम तिर्न नसकेपछि कारागार चलान भएका हुन् । उनले सहकारीबाट करोडौँ रकम अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर