कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।

सरकारी वकिलको कार्यालय, काठमाडौँले सोमबार मुद्दा नचलाउने निर्णय गरे लगत्तै अधिकारी रिहा भएका हुन् ।

पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *