
प्रधानमन्त्री ओलीले गरे एनपीएलको ट्रफी अनावरण

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्।
धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
एनपीएलमा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया