सङ्क्रमणकालीन न्यायसहितका दुई समितिमा आवेदन दिनेहरूको सूची सार्वजनिक
६ मंसिर २०८१ २०:४७
सङ्क्रमणकालीन न्यायसहितका दुई समितिमा आवेदन दिनेहरूको सूची सार्वजनिक भएको छ ।
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि अध्यक्ष र सदस्यसहित १० पदका लागि १५७ जनाले आवेदन दिएका थिए ।
सूची
प्रतिक्रिया